क्षेत्री महिला बेनीनगर समाजको अध्यक्षमा उर्मिला केसी चयन

देवी जिसी/बेनी साउन २२ गते । बेनीमा क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार क्षेत्री समाज म्याग्दीको सभाहलमा तेश्रो  साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय बेनिनगर समिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा गङ्गा थापा कार्की, सचिव मनुकुमारी बानिया, … Continue reading क्षेत्री महिला बेनीनगर समाजको अध्यक्षमा उर्मिला केसी चयन